site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
विद्युत् महसुल विवादसम्बन्धी लाल आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । डेडिकेटेड तथा ट्रंकलाइनको महसुल विवाद समाधान गर्न बनाइएको विद्युत् महसुल विवाद समाधान जाँचबुझ आयोग २०८० को प्रतिवेदन सार्वजनिक भएको छ ।

सरकारलाई बुझाएको लामो समयपछि आयोगको प्रतिवेदन सोमबार सार्वजनिक गरिएको हो । उर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सार्वजनिक गरेका हुन् । 

यो प्रतिवेदन पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा गठित आयोगले बनाएको थियो । त्यतिबेलै प्रचण्डलाई बुझाइएको थियो ।

उक्त आयोगको अध्यक्ष पूर्वन्यायाधीश गिरीशचन्द्र लाल हुन् । 

हेर्नोस् पूर्णपाठ

 

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  १८:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro