site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सर्वोच्च अदालतको न्यायाधीशमा निरौला र पाण्डेय नियुक्त

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डेय नियुक्त भएका छन् । 

राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार (आज) निरौला र पाण्डेयलाई सर्वोच्चको न्यायाधीश नियुक्त गरेका हुन् । निरौला यसअघि उच्च अदालत पाटनका मुख्य न्यायाधीश र पाण्डेय उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीशका रूपमा थिए ।

“नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्यायपरिषद्को सिफारिसमा सर्वोच्च अदालतको न्यायाधीश पदमा नृपध्वज निरौला र नित्यानन्द पाण्डेयलाई नियुक्ति गरिएको” राष्ट्रपति कार्यालयको पत्रमा उल्लेख छ । 

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १४:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro