site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट, २५ जनाको मृत्यु

पाकिस्तान । पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा रेलवे स्टेसनमा शनिबार भएको विस्फोटमा कम्तीमा २५ जनाको मृत्यु भएको छ । ठूलो संख्यामा यात्रु घाइते भएको प्रहरीले बताएकाे छ ।

क्वेटा रेलवे स्टेसनमा भएकाे विस्फोटमा घाइते भएका ४६ जनालाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ । मृतकको संख्या अझै बढ्नसक्ने प्रहरीले जनाएकाे छ ।    

अफगानिस्तान र इरानको सिमानामा रहेको बलुचिस्तान प्रान्तको राजधानीमा स्थानीय समयअनुसार बिहान ८ः४५ बजे  रेलले यात्रुहरूलाई पर्खिरहेको समयमा विस्फोट भएको स्रोतले जनाएको छ ।  करिब २५० जना रहेकाे स्थानमा विस्फोट भएकाे बीबीसीले जनाएकाे छ । 

 

 

प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१  १२:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro