site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मौसममा मंगलबारदेखि क्रमिक सुधार हुने

काठमाडौं । वाग्मती प्रदेश र कोसी प्रदेशको केही पहाडी भू–भागमा आइतबार हल्का वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार, सोमबार वाग्मती, कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थान र बाँकी पहाडी भू–भागको थोरै स्थान तथा तराईका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

हल्का वर्षा हुने भएकाले यसबाट खासै प्रभाव नपर्ने उनको भनाइ छ । कँडेलले मंगलबारदेखि क्रमिकरूपमा मौसममा सुधार हुँदै जाने जानकारी दिइन् । रासस
 

प्रकाशित मिति: आइतबार, कात्तिक १८, २०८१  २१:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro