site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
युनिलिभर नेपालको लाभांश पारित

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले लगानीकर्तालाई यो वर्ष प्रस्ताव गरेको लाभांश ३१औँ वार्षिक साधारणसभाबाट पारित भएको छ । 

कम्पनीले सोमबार आयोजना गरेको सभाले सेयरधनीलाई प्रतिकित्ता एक हजार ७१४ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

गत वर्ष यो कम्पनीले एक हजार ५८० रुपैयाँका दरले लाभांश दिएको थियो ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले गएको असोज २८ देखि कात्तिक १२ गतेसम्म बुक क्लोज गरेको थियो । असोज २७ गतेसम्म यो कम्पनीको सेयर खरिद गर्ने लगानीकर्ताले मात्र लाभांश प्राप्त गर्नेछन् ।  

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  १२:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro