site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नबिल बैंकले नगद लाभांश दिने 

काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्ष २०८०/८१ को संचित मुनाफाबाट लाभांश घोषणा गरेको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकको एक कित्ता सेयर हुने सेयरधनीले १० रुपैयाँ प्राप्त गर्नेछन् । उक्त प्रस्ताव बैंकको आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन् । 

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  ११:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro