site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
स्ट्यान्डर्ड चार्टर्ड बैंकले २५.५० प्रतिशत लाभांश दिने

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई २५.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र यस बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले लाभांश प्राप्त गर्ने छन् ।

यो लाभांश पारित भएपछि बैंकका सेयरधनीले प्रतिकित्ता १९ रुपैयाँका दरले नगद रकम प्राप्त गर्ने छन् । २०० कित्ता सेयर हुने सेयरधनीले १३ कित्ता सेयर प्राप्त गर्ने छन् । 

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  २०:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro