site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
युट्युबबाट धार्मिक सहिष्णुता खलल पारेको आरोपमा एकजना पक्राउ

काठमाडौं । धार्मिक सहिष्णुता खलल पार्ने अभिव्यक्ति दिएको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङको हलेसीतुवाचुङ नगरपालिका–८ का नयन्द्रकुमार राई छन् ।

उनलाई प्रहरीको साइबर ब्युरोको टोलीले पक्राउ गरेको हो ।

उनले युट्युबमा धार्मिक सहिष्णुतामाथि आघात पुर्‍याउने, घृणा वा द्वेष फेलाउने, विभिन्न जात जाति र सम्प्रदायबीचको सम्बन्धलाई खलल पार्ने भिडियो बनाएको खुलेको छ ।

उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अनुसार अनुसन्धान भइरहेको ब्युरोको एसपी दिपकराज अवस्थीले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १५:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro