site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
तिहारका लागि मखमली फूल (तस्बिरहरू) 

काठमाडौं । भक्तपुरको गुण्डुमा अहिले मखमली फूल टिप्न र माला उन्न किसानलाई भ्यानभ्याइ छ । तिहारका लागि मखमली फूल टिपेर बजारमा बिक्री गर्न किसान व्यस्त छन् । तिहारलाई लक्षित गर्दै यहाँका केही किसानले मखमली फूलको खेती गरेका छन् । 

भक्तपुरको गुण्डु मखमली फूलको पकेट क्षेत्र हो । 

भक्तपुरमा दुई दशकभन्दा लामो समयदेखि मखमली फूल उत्पादन हुँदै आएको छ । बर्सेनि मखमली फूलको खेती हुँदै आएका गुण्डुमा फूल खरिद गर्न व्यापारी बारीमै पुग्ने गरेका छन् । 

makhamali-(11)-1729667520.jpg

makhamali-(5)-1729667519.jpg

makhamali-(6)-1729667519.jpg

makhamali-(7)-1729667519.jpg

makhamali-(8)-1729667519.jpg

makhamali-(9)-1729667519.jpg

makhamali-(2)-1729667518.jpg

makhamali-(1)-1729667518.jpg

makhamali-(3)-1729667518.jpg

makhamali-(4)-1729667518.jpg

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  ०९:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro