site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सुनको मूल्य ८०० बढेर हालसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । मंगलबारको उच्च मूल्यको रेकर्डलाई तोड्दै छापावाल सुन प्रतितोला ८०० रुपैयाँ बढेर एक लाख ६६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । 

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि ३५ रुपैयाँ बढेर पुनः नयाँ रेकर्ड बनाएको छ । मंगलबार चाँदी प्रतितोला दुई हजार १०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी प्रतितोला दुई हजार १३५ रुपैयाँमा कारोबार भइरहेको छ । यो चाँदीको हालसम्मकै उच्च मूल्य हो । 

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  ११:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro