बाह्रखरी फोटो

काठमाडौं । दसैँको पूर्णिमाको भोलिपल्ट मनाइने चोक्ते नारायण जात्रा मनाइएको छ । गजुर तल र देवताको मूर्तिमाथि राखेर तीनवटा खटलाई हाँडीगाउँ परिक्रमा गरी मनाउने यो जात्रालाई ‘कहीँ नभएको जात्रा हाँडी गाउमाँ’ पनि भन्ने गरिएको छ ।
तस्बिर : सुनिल प्रधान ।
प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१ १६:२०
प्रतिक्रिया दिनुहोस्