site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रवि लामिछानेलाई पक्राउ गर्न सीआईबीको टोली वनस्थली जाँदै
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली खटिएको छ । लामिछाने अहिले पार्टी कार्यालय वनस्थलीमा छन् ।

पक्राउ पुर्जी जारी भएसँगै ठूलो मात्रामा प्रहरीको टोली वनस्थली पुगेको छ । तर, पक्राउ गर्ने अनुमति बोकेर सीआईबीको टोली वनस्थली जान लागेको हो । 

रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

 
प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १७:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro