site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
आर्थिक मन्दीबीच भोकमरीसँग संघर्ष गर्दै अफगानी नागरिक

काठमाडौं । अफगानिस्तानमा लाखौँ मानिस भोकमरीको सामना गरिरहेका छन् । दशकौँको युद्ध, विस्थापन, लामो खडेरी, उच्च बेरोजगारी र अफगान सम्पत्तिमा अमेरिकी प्रतिवन्धहरूपछि आर्थिक पतनलगायतले देशलाई गम्भीर खाद्यान्न अभावमा पुर्याएको छ । 

संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमका अनुसार अफगानिस्तानमा चारमध्ये एक नागरिक भोकमरीको सामना गरिरहेका छन् । अफगान रेड क्रिसेन्ट सोसाइटीका प्रवक्ता मौलावी मुदस्सिर हमराजले अन्तर्राष्ट्रिय सहयोगको महत्वपूर्ण आवश्यकतामा जोड दिए । 

विश्व बैंकको दस्तावेजअनुसार अफगानिस्तानको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) पछिल्लो दुई आर्थिक वर्षमा २६ प्रतिशतले संकुचित भएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  ०८:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro