site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
विदेश पढ्न विद्यार्थीले दुई महिनामा २८ अर्ब १६ करोड लगे
फाइल तस्बिर ।

काठमाडौं । नेपाली विद्यार्थीले विदेशमा पढ्न २८ अर्ब बढी मुद्रा लगेका छन् । चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो दुई महिना नेपालबाट विदेश पढ्न जाने विद्यार्थीले २८ अर्ब १६ करोड लगेका हुन् ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार शिक्षामा २८ अर्ब १६ करोड रुपैयाँ विदेशिएको छ । अघिल्लो आर्थिक वर्षको दुई महिनामा शिक्षामा २३ अर्ब ३३ करोड विदेशिएको थियो ।

यस्तै, साउन र भदौमा सेवा आय २८ अर्ब २० करोडले घाटामा गएको छ । अघिल्लो वर्षको सोही अवधिमा २५ अर्ब २३ करोड घाटामा थियो । 

प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  १७:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro