site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतको गुजरातमा पर्खाल भत्कँदा ६ जनाको मृत्यु
तस्बिर : एएनआई ।

नयाँ दिल्ली । भारतको गुजरात राज्यमा शनिबार एउटा निजी कम्पनीको निर्माणस्थलमा पर्खाल भत्कँदा कम्तीमा ६ कामदारको मृत्यु भएको र तीनजना फसेका आशंका गरिएको प्रहरीले जनाएको छ ।

गुजरातको राजधानी गान्धीनगरबाट ४० किलोमिटर उत्तरपश्चिमस्थित मेहसाना जिल्लाको काडी सहरको जसलपुर गाउँनजिकै पर्खाल भत्किएको हो । निर्माणस्थलमा माटो खसेका कारण पर्खाल भत्किएको अधिकारीहरूले जनाएका छन् ।

मजदुरहरूले उक्त स्थानमा भूमिगत ट्यांकीका निम्ति खाल्डो खनेका थिए । रासस/सिन्ह्वा

प्रकाशित मिति: शनिबार, असोज २६, २०८१  १९:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro