site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पूर्वराजा ज्ञानेन्द्रले सर्वसाधारणलाई लगाइदिए टीका

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीको महान् चाड विजयादशमीको अवसरमा सर्वसाधारणलाई टीका लगाइदिएका छन् । शनिबार अपराह्न ४ बजेदेखि पूर्वराजा शाहले सर्वसाधारणलाई टीका लगाइदिएका हुन् ।

पूर्वराजा शाहका हातबाट टीका ग्रहण गर्न निर्मलनिवासमा सर्वसाधारणको लाम लागेको थियो ।

पूर्वराजा शाहले हरेक वर्ष वडादसैँको विजयादशमीको दिन सर्वसाधारणलाई पनि टीका लगाइदिँदै आएका छन् । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, असोज २६, २०८१  १७:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro