site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकाको सुनखानीमा कम्तीमा १० व्यक्ति फसे, ११ जनाको उद्धार

लस एन्जलस । अमेरिकाको कोलोराडो राज्यस्थित सुनखानीमा उपकरणमा खराबीका कारण कम्तीमा १० व्यक्ति एक हजार फिट (३०५ मिटर) जमिनमुनि फसेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । कोलोराडोको क्रिपल क्रिकको मोली क्याथलिन सुनखानीमा उपकरणमा खराबी भएको थियो ।

स्थानीय समाचार अनुसार, खानीबाट ११ जनाको उद्धार गरिएको छ । बाँकीको उद्धार भइरहेको छ ।

खानी क्रिप्पल क्रिक, कोलोराडोनजिकैको पर्यटकीय गन्तव्य हो । रासस/सिन्ह्वा

प्रकाशित मिति: शुक्रबार, असोज २५, २०८१  १६:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro