site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नौ महिनामा मुस्ताङमा एक लाख पर्यटक

म्याग्दी । बितेका नौ महिनामा एक लाख पाँच हजार विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । 

हालसम्म एक लाख पाँच हजार ६९८ जना विदेशी पर्यटक मुस्ताङ आएका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को इलाका संरक्षण कार्यालयले जनाएको छ । 

असोज २० गतेसम्म ९० हजार ८१ जना सार्क राष्ट्रका र १५ हजार ६१७ तेस्रो मुलकका पर्यटक मुस्ताङ घुम्न आएका हुन् । 

सन् २०२३ मा एक लाख २१ हजार ३५२ जनाले भ्रमण गरेका थिए । 

उक्त कार्यालयका अनुसार गत बुधबारसम्म दुई हजार ८९६ जना पर्यटक भित्रिएका थिए । रासस

प्रकाशित मिति: शुक्रबार, असोज २५, २०८१  ११:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro