site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता बुझाउन ४९ उद्योगको नाममा सूचना जारी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता बुझाउन सूचना जारी गरेको छ । प्राधिकरणले बिहीबार ४९ उद्योगको नाममा सूचना जारी गरेको हो ।

सूचनामा कात्तिक ८ गतेभित्र बक्यौता भुक्तानी गर्न अनुरोध गरेको छ ।  महसुल नबुझाउनेको हकमा कानुनबमोजिम असुल उपर गरिने सूचनामा उल्लेख छ ।

हेर्नोस् सूची–

notice-1728530188.jpg
 

प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१  ०९:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro