site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बाढीपीडितलाई सीजी इलोक्ट्रोनिक्सको निःशुल्क मर्मत र एक्सचेञ्ज सुविधा

काठमाडौं । सीजी इलेक्ट्रोनिक्सले बाढी प्रभावितहरूलाई सहयोग पुर्‍याउन ‘सहायता सेवा’ सञ्चालनमा ल्याएको छ । ‘सहायता सेवा’ अन्तर्गत बाढी, पहिरोले क्षतिग्रस्त अवस्थामा बिग्रिएका उपकरणहरूको निःशुल्क मर्मत गर्ने कम्पनीले जनाएको छ ।

वारेन्टी रहेका उपकरणहरूको शतप्रतिशत निःशुल्क मर्मत तथा निःशुल्क स्पेयर्स पार्टस् उपलब्ध हुने कम्पनीले जनाएको छ ।

बिग्रिएका उपकरणहरुका लागि कात्र्तिक ९ गतेसम्मको समय रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  १६:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro