site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
‘हाम्रो चाडबाड, होण्डाको खुसियाली बारबार’का विजेता घोषित

काठमाडौं । होण्डा नेपालले हाल चलिरहेको चाडपर्व योजना ‘हाम्रो चाडबाड, होण्डाको खुसियाली बारबार’अन्तर्गत चार विजेता घोषणा गरेको छ । विजेताले जनही एक लाख रुपैयाँ नगद पुरस्कार पाए ।

योजनाअन्तर्गत यो चाडपर्वको समयमा होण्डाको बाइक र स्कुटर खरिद गर्ने ग्राहकले प्रत्येक खरिदमा १० लाख रुपैयाँसम्मको नगद पुरस्कार जित्ने मौका पाउनेछन् । स्क्र्याच कार्डमार्फत विजेता छनोट गरिएको हो ।

विजेताहरूमा एकान्तकुना डिलरका निश्चल घर्ती, भरतपुर डिलरकी प्रतिमा भण्डारी, वालिङ डिलरका सन्तोष सुवेदी र महेन्द्रनगर डिलरकी शान्ति साउद छन् ।

प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  १२:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro