site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
टेक्नोको चाडपर्व अभियान ‘मनाऔँ चाडपर्व टेक्नोसँग’ सुरु

काठमाडौं । मोबाइल ब्रान्ड टेक्नोले दसैँ अफर सुरु गरेको छ । ‘मनाऔँ चाडपर्व टेक्नोसँग’ नामक यो योजनाअन्तर्गत टेक्नो फोन खरिद गर्दा ग्राहकले थाइल्यान्डको निःशुल्क भ्रमणको अवसरलगायत चेस्ट ब्याग, स्पिकर र ब्लुटुथ स्पिकरसहित दैनिक उपहार प्राप्त गर्न सक्नेछन् ।

टेक्नोका टेक्नो स्पार्क गो वान र बब्बाल च्वाइस फोन, टेक्नो स्पार्क थटी सी बजारमा रुचाइएका फोन भएको कम्पनीको दाबी छ ।

टेक्नो स्पार्क गो वानका निम्ति प्रारम्भिक मूल्य ११ हजार ९९० र टेक्नो स्पार्क थटी सीको १६ हजार ४९० रहेको छ ।

टेक्नो स्पार्क गो वानमा सेग्मेन्ट फर्स्ट १२० हर्ट्ज रिफ्रेस रेट, ४ जीबी र्‍यामसहितको डुअल स्टेरियो स्पिकरहरू रहेका छन् । यसले चार वर्षको ल्याग फ्री कार्यसम्पादनको ग्यारेन्टी प्रदान गर्ने कम्पनीको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  १५:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro