site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सेयर बजार ५६ अंकले बढ्यो, ६ अर्ब १३ करोडको कारोबार

काठमाडौं । सेयर बजार आइतबार ५६ अंकले बढेको छ । साताको पहिलो कारोबार दिन बजार ५६.०९ अंकले बढेको हो ।

यस दिन २१९ कम्पनीको सेयर मूल्य बढेको छ । २३ कम्पनीको सेयर मूल्य घटेको छ ।

६ अर्ब १३ करोड ८२ लाख ६ हजार रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १५:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro