site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बाढीपहिरोमा परी २३९ जनाको मृत्यु
काभ्रेको बेथानचोकको दृश्य ।

काठमाडौं । हालैको बाढीपहिरोमा परी देशभर २३९ जनाको मृत्यु भएको छ । १९ जना बेपत्ता छन् । १७७ जना घाइते भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार, बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार १३१ जनाको उद्धार गरिएको छ ।

सहायता परिचालन र अवरुद्ध राजमार्ग मर्मत गरी यातायात सञ्चालनको प्रयास जारी छ । रासस
 

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  ०९:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro