site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पूर्वराजा शाहले विजयादशमीमा सर्वसाधारणलाई टीका लगाइदिने
फाइल तस्बिर ।

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको दसैँमा  सर्वसाधारणाई टीका लगाइदिने भएका छन् ।  शाहले विजयादशमीका दिन सर्वसाधारणलाई अपराह्न ४ बजे टीका लगाइदि ने उनको सचिवालयले जनाएको छ ।

शाको सचिवालयका संवाद सचिव फणिराज पाठकका अनुसार, शा ह र उनकी पत्नी कोमल राज्य लक्ष्मी देवी शाह दुवैले विजयादशमीमा सर्वसाधारणलाई टीका लगाइदिने छन् ।

पूर्वराजा शाह अहिले एक साता लामो भुटान भ्रमणमा छन् । उनी फूलपातीअघि स्वदेश फर्कने संवाद सचिव पाठकले जानकारी दिए ।

  

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  ०६:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro