site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
जोखिमपूर्ण यात्रा

सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ बलेनी र आनामानेबिचमा रहेको रामेछाप गाउँपालिका–९ मा जोडिएको क्षतिग्रस्त झोलुंगे पुलमा जोखिम मोलेर यात्रा गदैँ रामेछापबासी । असोज १२ गते सुनकोसी नदीमा आएको बाढीले पुलमा क्षति गरेको छ । नदी वारपार गर्ने विकल्प अरु नभएपछि यात्रु क्षतिग्रस्त पुलबाटै जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । तस्बिर : राधिका बुढाथोकी/रासस

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  ०८:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro