site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पासाङल्हामुमा पहिरोले भत्किएको सडक मर्मत

काठमाडौं । सोलुखुम्बु प्रहरीले पासाङल्हामु गाउँपालिका–४ को विभिन्न ठाउँमा भत्किएको सडक मर्मतपछि सञ्चालनमा ल्याएको छ ।

गएको असोज ११ र १२ गते परेको वर्षापछि गएको पहिरोले क्षति भएको सडक सञ्चालनमा ल्याएको हो । सोमबार र मंगलबार लगाएर मर्मत गरेसँगै सडक सञ्चालनमा आएको सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक (डीएसपी) द्वारिका घिमिरेले जानकारी दिए । स्थानीयले समेत सडक मर्मतमा सहयोग गरेका थिए । 

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १२:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro