site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यी हुन् अझै पूर्ण बन्द भएका मुख्य मार्ग 

काठमाडौं । अघिल्ला साता परेको अविरल वर्षापछि अवरुद्ध भएका कैयौँ सडकहरु अझै पनि खुल्न सकेका छैनन् । 

प्रहरीका अनुसार काठमाडौं, ललितपुर, धनकुटा, मकवानपुर, काभ्रे, सिन्धुली, सिन्धुपाल्चोक, रामेछाप, पाल्पालगायतका स्थानमा अझै पनि सडक अवरुद्ध रहेका छन् ।

सबै सडकहरु बाढी र पहिरोपछि अवरुद्ध भएका हुन् । 
sadak-1727842609.jpg
 

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १०:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro