site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
डीआईजी पाखरेलले पाए अवकाश

काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डीआईजी) यज्ञविनोद पोखरेलले अवकाश पाएका छन् । डीआईजीको ५६ वर्षे उमेरदहका कारण पोखरेलले अवकाश पाएका हुन् ।

पोखरेललाई निमित्त प्रमुखम प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले सोमबार बिदाइ गरे ।

पोखरेलले अवकाश पाएसँगै प्रहरीमा डीआईजीको रिक्त दरबन्दी पाँच पुगेको छ ।

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १८:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro