site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
आनन्द वन अस्पतालका कर्मचारी विवेश सिंह अझै बेपत्ता
ललितपुरको चारघरेमा पहिरो । फाइल तस्बिर ।

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाको लेलेस्थित आनन्द वन अस्पतालमा पुरिएका एकजना अझै बेपत्ता छन् । पहिरोले अस्पताको केही भवनसमेत पुरेको थियो ।

सोही भवनभित्र परेका अस्पतालका प्राविधिक विवेश सिंह अझै बेपत्ता छन् । उनको खोजी कार्य जारी छ ।

शुक्रबार र शनिबारको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी ललितपुरमा मात्रै ३४ जनाले ज्यान गुमाएका थिए । आठ जना अझै बेपत्ता रहेको ललितपुरका एसएसपी शेखर खनालले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १६:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro