site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
हात्तीको आक्रमणबाट किसानको मृत्यु
प्रतीकात्मक तस्बिर ।

कञ्चनपुर । हात्तीको आक्रमणमा परी लालझाडी गाउँपालिका–४, डाँडाजाइका ५० वर्षीय किसान रामदल रानाको मृत्यु भएको छ । 

गाउँपालिका अध्यक्ष निर्मल रानाका अनुसार खेतमा  आएका हात्तीले उनलाई आक्रमण गरेका हुन् । रानाको घटनास्थलमा नै मृत्यु भएको हो । उनी हात्ती धपाउन गएका बेला हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।  

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  ०९:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro