site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नख्खु खोलामा फसेका मजदुरलाई हेलिकोप्टरबाट उद्धार गरिँदै

काठमाडौं । ललितपुरको नख्खु खोलामा फसेका मजदुरलाई हेलिकोप्टरमार्फत उद्धार गरिने भएको छ । 

नख्खु खोलाको बाढीमा फसेका करिब ३०/४० जना मजदुरलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धारको प्रयास थालिएको हो । 

कारखानामा रहेका मजदुर बाढी आएपछि त्यहीँ फसेका हुन् । कारखानामा कम्तीमा  ३० देखि ४० जना मजदुर रहेकाे प्रहरीले जनाएकाे छ । 

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  १२:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro