site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ललितपुरमा नख्खु खोलाले बगाउँदा चारजना बेपत्ता

काठमाडौं । ललितपुरमा बाढीले चारजनालाई बगाएको छ । ललितपुर महानगरपालिका १४ नखिपोटमा नख्खु खोलाले बगाउँदा चारजना बेपत्ता भएका हुन् । 

एक महिला, दुई पुरुष र एक बच्चालाई बगाएको सशस्त्र प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  ०९:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro