site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
तिलिचो ताल

समुद्री सतहदेखि चार हजार ९१९ मिटर उचाइमा  अवस्थित तिलिचो ताल । यो तालले चार दशमलव  आठ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । ताललगायत वरिपरिको क्षेत्र अवलोकन गर्न अहिले दैनिक २०० भन्दा बढी स्वदेशी  तथा विदेशी  पर्यटक यहाँ आउने गर्छन् । तस्बिर : नवीन लामिछाने/रासस

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  ११:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro