site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्से ५९ अंकले घट्यो, पाँच अर्ब ६६ करोडको कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ५९.०२ अंकले घटेको छ । सोमबार नेप्से २.२८ प्रतिशतले घटेर २५२९.३३ को विन्दुमा पुगेको छ ।

यसदिन एक करोड ३३ लाख ३५ हजार ९०३ कित्ता सेयर पाँच अर्ब ६६ करोड रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै हिमालयन हाइड्रोपावरको सेयर मूल्य ९.८४ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा गुडविल फाइनान्स लिमिटेडको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

नेपाल धितोपत्र बोर्ड (नेप्से)का अनुसार सोमबार कारोबारमा रहेका १३ वटै उपसमूहको समूहगत परिसूचक घटेको छ ।
 

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १५:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro