site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ
फाइल तस्बिर ।

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । विद्युतीय कारोबार ऐनानुसारको कसुरमा नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आइतबार उनलाई पक्राउ गरेको हो ।

प्रसाईंलाई भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरिएको साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले बाह्रखरीलाई जानकारी दिए ।

गएको बुधबार प्रसाईंसहित जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको थियो । प्रसाईंविरुद्ध एक महिलाले ब्युरोमा उजुरी दिएकी थिइन् ।

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १६:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro