site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
लेबनानमा पेजरपछि वाकिटाकी विस्फोट, २० जनाको मृत्यु 

काठमाडौं । लेबनानको अर्धसैनिक समूह हिजबुल्लाहका सदस्यले बोकेको पेजर विस्फोट हुँदा मंगलबार (१७ सेप्टेम्बर) १२ जना मारिएका थिए । लेबनानमा फेरि यस्तै प्रकृतिको विस्फोट भएको छ । 

बुधबार हिजबुल्लाह समूहका सदस्यले बोकेको वाकिटाकी विस्फोट हुँदा २० जनाको मृत्यु भएको छ । यो विस्फोटमा करिब ५०० जना घाइते भएका छन् । पेजर विस्फोटमा मारिएकाहरूको अन्तिम संस्कार यात्राका दौरान वाकिटाकी विस्फोट भएको हो । 

यो विस्फोट पनि इजरायलले गराएको आरोप छ । समाचार संस्था रोयटर्सका अनुसार विस्फोट भएका पेजर र वाकिटाकी पाँच महिना पहिले एकैसाथ खरिद गरिएका थिए ।


 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १४:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro