site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सानिमा रिलायन्सले साढे १८ प्रतिशत बोनस दिने

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले सेयरधनीलाई हाल कायम चुक्तापुँजीको १८.३८११ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । 

कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/०८० को सञ्चित मुनाफाबाट उक्त बोनस दिने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव नेपाल बिमा प्राधिकरण र आगामी कम्पनीको साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन् । 
 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १२:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro