site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बिमा बोर्डका अध्यक्ष डा. लोहनीले दिए राजीनामा

काठमाडौं । स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले पदबाट राजीनामा दिएका छन् । उनले आफ्नो फेसबुकमा स्टाटस लेख्दै यसबारे जानकारी गराएका छन् ।

“जिम्मेवारीबाट भाग्नु सामाजिक बेइमानी हो । तर अहिलेको लागि...” उनले फेसबुकमा लेखेका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल नगरकोटको कार्यक्रममा जाने तालिका भएकाले भेट नभएको र सचिवालयले राजीनामापत्र बुझेको मन्त्रीको सचिवालयले जनाएको छ ।  

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १६:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro