site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गठ्ठाघर दुर्घटना : ट्रक चालक पुर्पक्षका लागि जेल चलान
फाइल तस्बिर ।

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा भएको दुर्घटनाका ट्रक चालक पुर्पक्षका लागि जेल चलान भएका छन् । मध्यपुर थिमि नगरपालिका–३, गठ्ठाघरमा भएको दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको थियो ।

ना.६ख २१७३ नम्बरको ट्रकका चालक सर्लाहीको मलंगवा नगरपालिका–२ घर भएका सतेन्द्र श्रेष्ठले चलाएको ट्रकले ठक्कर दिँदा बा४९प ८९४४ नम्बरको स्कुटरका चालक ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–४ का ६५ वर्षका उत्तम कोइरालाको ज्यान गएको थियो ।

२४ भदौमा भक्तपुर जिल्ला अदालतले श्रेष्ठलाई कारागार चलान गर्ने आदेश दिएको भक्तपुर प्रहरीले जनाएको छ । दुर्घटना साउन ३१ को दिउँसो भएको थियो । उनको पहिचान समेत खुल्न नसक्ने गरी ट्रकले किचेको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १७:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro