site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भोटेबहालस्थित गेष्ट हाउसमा एकजनाको शव फेला
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौं महानगरपालिका–११, भोटेबहालस्थित निलगिरी गेष्ट हाउसमा आज दिउँसो एकजनाको शव भेटिएको छ ।

सो गेष्ट हाउसको तीनतलाको कोठा नं ८ मा यही भदौ २२ गतेदेखि बस्दै आएका सर्लाहीको हरिपुर नगरपालिका–८ घर भएका ६५ वर्षीय शशीकुमार लाल कर्ण मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

शव पोष्टमार्टमका लागि पठाइएको छ । सो घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  २०:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro