site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
दसैँमा बेको ब्रान्डका उपकरण खरिदमा ४१ हजारसम्म छुट

काठमाडौं । युरोपेली प्रमुख घरायसी ब्रान्डमध्येको बेकोले ‘ब्रिङ होम ह्यापिनेस’ योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत बेकोका घरायसी सामान खरिदमा ४१ हजार ४०० रुपैयाँसम्म छुट र खाली हात नजाने अफर छ ।

बेकोको वासिङ मेसिन खरिदमा ६ किलोग्राम डिटरजेन्ट, डिसवासरको खरिदमा फारेचुन टयावलेट, साइडबाइसाइड रेफ्रिजेरेटर र सिंगल डोर रेफ्रिजेरेटरको खरिदमा आर्कषक छुट मिल्ने कम्पनीले जनाएको छ ।

यस्तै, डबल डोर रेफ्रिजेरेटरको खरिदमा भ्याकुम फ्लास्क, फ्री स्टनिङ ओवेनकाखे खरिदमा प्रेसरकुकुर र एसीको खरिदमा निःशुल्क जडान सुविधा रहेको सीजीले जनाएको छ ।

विभिन्न १४० देशमा उपलब्ध बेको ब्रान्डका सामान नेपालमा चौधरी ग्रुप (सीजी)ले आधिकारीक रूपमा बिक्री गर्दै आएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १६:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro