site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सरकारले कोरोना बिमाबापतको रकम भुक्तानी नगरेको भन्दै सर्वाेच्चमा रिट

काठमाडौं । सरकारले कोरोना बिमाबापतको रकम नदिएको भन्दै बिमा कम्पनीहरूले सर्वाेच्च अदालतमा रिट हालेका छन् । १४ वटै निर्जीवन कम्पनीका तर्फबाट आइतबार रिट दायर गरिएको नेपाल बिमक संघका महासचिव अशोककुमार खड्काले जानकारी दिए ।

सरकारले कोरोना बिमाबापतको करिब ११ अर्ब रुपैयाँ दिन बाँकी रहेको संघको भनाइ छ । मुद्दाको छिनोफानोसँगै कोरोना बिमा भुक्तानीको विषय टुंगो लाग्ने अर्थ मन्त्रालयका अधिकारी बताउँछन् ।

कोरोनाको समयमा बिमा प्राधिकरणले गलत नीति लिँदा अहिलेको अवस्था सिर्जना भएको बताइँदै आएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १३:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro