site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
दामोदरकुण्डको यात्रा

मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ मा अवस्थित हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल दामोदरकुण्डतर्फ जाँदै स्थानीयवासी र घोडा । करिब पाँच हजार मिटरभन्दा बढी उचाईको पहाड र उकालो बाटो भएकाले तीर्थालुहरुले घारा गाउँदेखि दामोदरकुण्ड जान घोडा प्रयोग गर्छन् । घारादेखि दामोदरकुण्ड पुग्न घोडामा नौ घण्टा यात्रा गर्नुपर्छ । तस्बिरः सन्तोष गौतम/रासस

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  ०८:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro