site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
भक्तपुरको दिव्यश्वरी प्लानिङमा खुल्यो हिल्टन फिट्नेस, युवामन्त्री चौधरीले गरे उद्घाटन

काठमाडौं । भक्तपुरको दिव्यश्वरी प्लानिङमा ‘हिल्टन फिट्नेस’ सञ्चालनमा आएको छ । भदौ १ गतेदेखि प्लानिङमा फिट्नेस सेन्टर सञ्चालनमा आएको हो ।

युवा तथा खेलकुमन्त्री तेजुलाल चौधरीले भक्तपुरको मध्यपुरथिमी नगरपालिका–२ स्थित प्लानिङमा हिल्टन फिट्नेस सेन्टरको उद्घाटन गरेका थिए । उनले फिटनेस सेन्टरको अवलोकन एवं व्यायाम अभ्यास गरेका थिए ।

fitnash2-1725444925.jpg
 

अत्याधुनिक उपकरण र सम्पूर्ण सुविधासहितको फिटनेस सेन्टर सञ्चालनमा ल्याइएको सञ्चालक अजय श्रेष्ठले बताए ।

मनोहरा नदी किनारमा रुखविरुवासहित आर्कषक बनाइएको प्लानिङमा बिहानको समय व्यायाम गर्न जानेहरूको भिडा हुनेगर्छ । सोही ठाउँमा सुविधासम्पन्न हिल्टन फिट्नेस सेन्टर सञ्चालनमा ल्याएको सञ्चालक श्रेष्ठले बताए ।

fitnash1-1725444924.jpg

fitnash3-1725444925.jpg

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १६:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro