site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तनहुँमा जीप दुर्घटना हुँदा ६ जना घाइते

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१, झापुटारमा आइतबार बिहान जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । 

भीरकोटबाट दमौलीतर्फ आउँदै गरेको बा१३च २४५६ नम्बरको जीप सडकछेउको नालामा खस्दा ६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा मानवीय क्षति नभएको र घाइतेको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । रासस

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १४:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro