site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भैँसेपाटीको एक होस्टेलमा युवाको शव फेला

काठमाडौं । ललितपुरको भैँसेपाटीस्थित एक होस्टेलमा एक युवा मृत फेला परेका छन् । 

ललितपुर प्रहरीका एसपी नरेश सुवेदीका अनुसार ललितपुरको भैँसेपाटीस्थित डीएमआई बाइबल स्कुलको होस्टेलमा बसेर अध्ययन गर्ने मोरङका सकुल मर्डीको शव आज फेला परेको हो ।

उनको शव होस्टेलको कोठाभित्र आफ्नै बेडमा फेला परेको हो । उनको शव परीक्षणका लागि पाटन अस्पताल पठाइएको छ ।  
 

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १२:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro