site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त

काठमाडौं । सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई मुख्यसचिव नियुक्त गरेको हो ।

वर्तमान मुख्यसचिव लीलादेवी गड्तौलाले शुक्रबार अवकाश पाउँदै छिन् । सोही कारण भदौ १५ गतेदेखि लागु हुने गरी गृह मन्त्रालयमा कार्यरत अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको ।

गड्तौला गत साउन १० गते मुख्यसचिव नियुक्त भएकी थिइन् ।

 

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  २०:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro