site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बझाङमा गयो भूकम्प

काठमाडौं । बझाङमा भूकम्प गएको छ । बझाङको माशदेव आसपास बिहीबार साँझ ७:३४ बजे ४.३ म्याग्निच्युडको भूकम्प मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यसअघि, भदौ ७ गते संखुवासभामा ३.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।

बझाङमा यसअघि गत जेठ ३२ गते राति पाँच मिनेटको अन्तरमा ३.७ म्याग्निच्युडको र ३.६ म्याग्निच्युडको मापन गरिएको थियो । 

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १९:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro