site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
शंखमूलको पुलहाउसमा व्यक्ति मृत फेला, हत्याको आशंका
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौंको शंखमूलस्थित स्नुकर एन्ड पुलहाउसमा एक पुरुषको शव फेला परेको छ । रुपक बान्तवा नामक व्यक्ति मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी गराएको छ ।

बान्तवाको ठेगाना र अरू परिचय खुल्न बाँकी छ । उनको शरीरमा चोटपटक देखिएको छ । गए राति उनको हत्या गरिएको प्रहरीको आशंका छ ।

फलामे रडले प्रहार गरेको जस्तो देखिए पनि विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  ०९:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro